मानबहादुर तामाङ हिमालयन शेर्पाबाट सातदोबाटो युथ क्लबमा अनुबन्ध भए
१२ साउन, काठमाडौं : लामो समय हिमालयन शेर्पाबाट फुटबल खेलेका मानबहादुर तामाङ सातदोबाटो युथ क्लबमा अनुबन्ध भएका छन् । उनले केही दिनअघि मात्र शेर्पा छाडेका थिए ।
नयाँ सिजनको ए डिभिजन लिग खेल्न मानबहादुरलाई सातदोबाटोले अनुबन्ध गरेको हो । सातदोबाटो युथ क्लबले मंगलबार मानबहादुर तामाङ र दीपक राज सिंह ठकुरी ‘विक्रम’लाई अनुबन्ध गरेको जनाएको छ ।
पुरा समाचार पढ्न: आनलाइनखबर.कम
Published By
NPL SPORTS
यस वेबसाइटले घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुद र खेलाडीहरूको बारेमा सम्पूर्ण जानकारीमुलक सामग्रीहरू समावेश गरी तपाईं समक्ष प्रस्तुत गर्दछ।

