ला लिगा २०२१-२२: नयाँ सीजनको खेल तालिका सार्वजनिक, एल क्लासिकाे २४ अक्टाेबर र मार्च २० मा हुने

NPL SPORTS

जुलाई 4, 2021 फुट्बल 0 min read
50 Views

काठमाण्डौ – स्पेनिस ला लिगा फुटबल २०२१/०२२ काे नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । बुधवार ला लिगाको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको हो ।

नयाँ सिजन सुरु हुने पहिलो दिन अगस्ट १४ मा १० वटा खेल हुनेछन् । च्याम्पियन एट्लेटिको मड्रिडको पहिलो खेल सेल्टा भिगोसँग हुने भएको छ । त्यस्तै रियल मड्रिडले पहिलो खेलमा अल्भेससँग खेल्दा बार्सिलोनाले रियल सोसिडासँग खेल्ने भएको छ ।

यस्तै बार्सिलोना र रियल मड्रिडबीचको पहिलो एल क्लासिको खेल अक्टोबर २४ मा दोस्रो खेल मार्च २० मा हुने भएको छ ।

यस्ताे छ तालिका 

श्रोत: उज्यालोआनलाइन.कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *