राजुकाजी शाक्य एनआरटी क्लब बाटै खेल्ने पक्का

Admin

असार २०, २०७८ फुट्बल २ मिनेट पढ्न लाग्ने
६८ भ्युज

२० असार, काठमाडौं  : आगामी असोजदेखि सुरु हुने लाग्र्को शहीद स्मारक ए डिभिजन लिग फुट्बल मा न्युरोड टिम (एनआरटी)ले टिमको मुख्य प्रशिक्षकमा राजुकाजी शाक्यलाई निरन्तरता दिएको छ ।

उक्त लिग खेलका लागि दुई अफ्रिकन खेलाडीलाई सार्वजनिक गर्ने क्रममा शनिबार एनआरटीले राजुकाजीलाई मुख्य प्रशिक्षकमा शाक्यलाई निरन्तरता दिएको जानकारी गराएको छ ।

‘हामीले टिमको प्रशिक्षकमा राजुकाजी शाक्यलाई निरन्तरता दिएका छौँ’ एनआरटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ